नेप्सेको उकालो यात्रा जारी, कारोबार रकम बढेर साढे ६ अर्ब नाघ्यो
nagariknews.nagariknetwork.com · Tue Jul 21 10:21:31 GMT 2026

कारोबार हुने साताको दोस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेप्से सामान्य अंकले बढेको छ। यो लगतार छैठौं दिनको वृद्धि हो।
मंगलबार नेप्से परिसूचक ७.२५ अंकले बढेर २ हजार ७२६.४९ विन्दुमा बन्द भएको छ। यस दिन सेन्सेटिभ इन्डेक्स भने ०.१८ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ०.१९ अंकले बढेको छ। सेन्सेटिभ फ्लोट इन्डेक्स स्थिर रहेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)