रास्वपाले सांसदलाई दिएको ५ बुँदे निर्देशनमा के छ ?
nepalviews.com · Tue Jul 21 10:39:51 GMT 2026

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्ना प्रतिनिधिसभा सदस्यहरूलाई निर्वाचन क्षेत्र तथा अन्य जिल्लाको भ्रमणलाई थप प्रभावकारी, परिणाममुखी र संगठनमुखी बनाउन पाँचबुँदे निर्देशन जारी गरेको छ।
महामन्त्री विपिनकुमार आचार्यले जारी गरेको निर्देशनमा सांसदहरूको भ्रमणलाई केवल औपचारिक जनसम्पर्कमा सीमित नराखी पार्टीको राजनीतिक दृष्टिकोण विस्तार गर्ने, संगठनलाई सुदृढ बनाउने तथा नागरिकका सुझावलाई संसदीय एजेन्डामा रूपान्तरण गर्ने रणनीतिक अभियानका रूपमा सञ्चालन गर्न भनिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)