व्यापारी नवीन अग्रवालले घरबाटै हामफालेर आत्महत्या गरे
nepalpress.com · Tue Jul 21 10:39:01 GMT 2026

काठमाडौं । कपडाका थोक व्यापारी नवीन अग्रवालले आफ्नै घरको चार तला माथिबाट हामफालेर आत्महत्या गरेका छन् ।
जिल्ला प्रहरी काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार सोमबार बेलुकी उनले कामपा- ७, बौद्ध, चुच्चेपाटीस्थित भाटभटेनी सुपर स्टोरपछाडि रहेको आफ्नै घरको बार्दलीबाट हामफालेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)