अर्थ प्रधानमन्त्री आफैले हेर्न थालेपछि अर्थमन्त्री ‘जोकर फाल्तु’, राजीनामा दिनुपर्ने नैतिक दबाबमा वाग्ले
corporatenepal.com · Tue Jul 21 10:38:39 GMT 2026

काठमाडौं । पछिल्लो समय अर्थमन्त्री स्वर्णिम वाग्ले र प्रधानमन्त्री बालेन शाहबीच सम्वन्ध चिसिएको कुरा सामाजिक सञ्जालदेखि मिडियासम्म बग्रेल्ती आएका छन् । तथ्यहरुले पनि त्यो कुरालाई पुष्टि गर्छ ।
प्रधानमन्त्री बालेनले पछिल्लो समय आर्थिक क्षेत्रका मानिसहरुलाई आफै भेटेर समस्या समाधानको उपाय रोजेका छन्, जसमा अर्थमन्त्री वाग्लेलाई कुनै बोलावट वा जानकारी समेत नभएको अर्थमन्त्रीको सचिवालयले बताउने गरेको छ । त्यो भन्दा महत्वपूर्ण आज मंगलबार अर्थमन्त्री वाग्लेको महत्वाकांक्षी कर योजना (शिक्षा र स्वास्थ्यमा लगाईएको तीन प्रतिशत समता कर) एकाएक खारेज गरिदिएपछि भने वाग्ले नैतिक संकटमा नै परेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)