सरकारविरुद्ध राहुल र प्रियङ्का गान्धी पनि सडकमा
khabarhub.com · Tue Jul 21 10:45:35 GMT 2026
काठमाडौं- राजधानी दिल्लीमा आयोजित प्रदर्शनमा सहभागीमाथि सुरक्षाकर्मीले लाठीचार्ज गरेपछि भारतमा राजनीतिक सरगर्मी बढेको छ । सोमबार ककरोच जनता पार्टी (सीजेपी) ले संसद भवनसम्म निकालेको र्यालीका क्रममा प्रदर्शनकारीमाथि प्रहरीले लाठीचार्ज गरेको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)