तयारी पोशाक उद्योगका समस्या समाधान गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह
ajakoartha.com · Tue Jul 21 10:41:00 GMT 2026

काठमाडौं- प्रधानमन्त्री बालेन शाहले तयारी पोशाक उद्योगले लामो समयदेखि भोग्दै आएका समस्या समाधान गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल तयारी पोशाक उद्योग संघका पदाधिकारीसँग भएको छलफलमा प्रधानमन्त्री शाहले उत्पादन वृद्धि, उद्योग पुनर्जीवन र निर्यात प्रवर्द्धनलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)