कुनै सेवा दिन र समस्या सुनाउन चाहनुहुन्छ ? एआई सहायकलाई सोध्नुस्
newsofnepal.com · Tue Jul 21 10:42:41 GMT 2026

ललितपुर ।
‘नमस्कार म ललितपुर महानगरपालिका वडा नं–३ को एआई सहायक हुँ । म तपाईंलाई के सहयोग गर्न सक्छु । अथवा तपाईं कुनै गुनासो दर्ता गर्न चाहनुहुन्छ ? यो भनाई कुनै रिसेप्सनिष्टको होइन । यो कृतिम बौद्धिकताको हो । ललितपुर महानगरपालिका –३ ले गुनासो सुन्ने सहयोगीको रुपमा एआई प्रयोग गरेको छ । वडावासीको कुनै गुनासो भए आजैबाट २४ सै घण्टा एआई सहायकलाई दर्ता गराउन सक्नुहुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)