निजी अस्पतालले बिरामीबाट उठाएको कर सरकारलाई नै बुझाउने
shilapatra.com · Tue Jul 21 10:45:24 GMT 2026

निजी अस्पतालहरूले अहिलेसम्म लिएको ३ प्रतिशत समता कर सरकारलाई नै बुझाउने बताएका छन् । निजी अस्पताल सञ्चालकहरूको संस्था, एसोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन)का अध्यक्ष डा. पदम खड्काले सरकारले निर्णय फिर्ता लिएपछि अहिलेसम्म उठाएको कर सरकारलाई नै बुझाउने बताएका छन् ।
‘विद्यालयहरूलाई जस्तो हामीलाई सजिलो छैन, यसअघि जुन प्रक्रिया तोकिएको थियो, त्यही प्रक्रियाअनुसार नै उठाएको कर सरकारलाई नै बुझाउने त होला,’ उनले भने, ‘अथवा सरकारको कुनै निर्णय आयो भने त्यही अनुसार गर्नेछौँ ।’
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)