प्रधानमन्त्रीको घोषणापछि कसरी हुन्छ शिक्षा र स्वास्थ्य कर फिर्ता ?
nepalpress.com · Tue Jul 21 10:44:03 GMT 2026

काठमाडौं । शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत समता कर कार्यान्वयनमा ल्याएको केही दिनमै सरकार पछि हटेको छ । चालू आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत ल्याइएको समता कर तत्काल लागू नगर्ने घोषणा प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले गरेका हुन् ।
प्रधानमन्त्रीले फेसबुक मार्फत यस्तो कर नलिने घोषण गरे पनि त्यसको कानुनी र व्यावहारिक कार्यान्वयनका लागि भने मन्त्रिपरिषद्को निर्णय अनिवार्य रहेको छ । बजेट तथा आर्थिक ऐनमार्फत लागू भइसकेको वा संसद्मा पेस भइसकेको करको दर परिवर्तन वा छुट दिन कानुनी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)