तयारी पोसाक उद्योगको विकासमा सरकार सहजीकरण गर्न तयार छ : प्रधानमन्त्री
nepalnews.com · Tue Jul 21 10:47:01 GMT 2026

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित कच्चा पदार्थमा आधारित गुणस्तरीय तयारी पोसाक उद्योग (टेक्सटाइल) को विकास र प्रवर्द्धनमा सरकारले जोड दिइरहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज (मंगलबार) नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाहले तयारी पोसाक उद्योगको विकास र विस्तारका निम्ति सरकार सबै किसिमको सहजीकरणका लागि तयार रहेको प्रतिबद्धता जनाए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)