भारतमा ककरोचको आन्दोलन जारी, राहुलले भने, ‘प्रधानमन्त्री मोदी र गृहमन्त्रीले पनि राजीनामा दिऊन्’
khabarhub.com · Tue Jul 21 10:50:00 GMT 2026

नयाँ दिल्ली – केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै कक्रोच जनता पार्टी (सीजेपी) ले नयाँदिल्लीको जन्तर–मन्तरमा जारी राखेको आन्दोलनका बीच संस्थापक अभिजीत दीपकेले सरकारमाथि विद्यार्थीलाई दमन गरेको आरोप लगाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)