भारतमा पहिलो डेङ्गु खोप स्वीकृत
barnanmedia.com · Tue Jul 21 10:42:07 GMT 2026

भारतले डेङ्गु नियन्त्रणका लागि पहिलोपटक खोप प्रयोगको अनुमति दिएको छ ।
स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको ‘क्युडेङ्गा’ खोपलाई चारदेखि ६० वर्ष उमेर समूहका व्यक्तिमा प्रयोग गर्न स्वीकृति दिएको जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)