दुई समस्याग्रस्त सहकारीका १२५ बचतकर्ताको रकम फिर्ता
nepalnews.com · Tue Jul 21 11:03:08 GMT 2026

काठमाडौँ। समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले लालीगुराँस सहकारी र तपाईं-हाम्रो सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।
समितिका अनुसार लालीगुराँस सहकारीका ३५ बचतकर्ताले बचत फिर्ता पाएका हुन्। तपाईं-हाम्रो सहकारीका ९० जनाले बचत फिर्ता पाएका हुन्। सरकारले समस्याग्रस्त सहकारीको ऋण असुलीबाट प्राप्त भएको रकम नै पीडित बचतकर्तालाई फिर्ता गरिएको स्पष्ट पारेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)