तनहुँमा बस दुर्घटना, चालकसहित १० जना घाइते
nagariknews.nagariknetwork.com · Tue Jul 21 10:59:20 GMT 2026

तनहुँको व्यास नगरपालिका–७ कलेस्ती पुल नजिकै बस दुर्घटना हुँदा चालकसहित १० जना घाइते भएका छन्।
दमौली–भोर्लेटार भित्री सडक खण्डमा कलेस्तीबाट दमौलीतर्फ जाँदै गरेको ग १ ख ६४६५ नम्बरको बस अनियन्त्रित भई पुलमा ठोक्किँदा उक्त दुर्घटना भएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)