ट्राफिक जरिवाना घटाउन देशभरबाट सरकारको ध्यानाकर्षण, संशोधन नभए आन्दोलनको चेतावनी
khabarhub.com · Tue Jul 21 11:00:11 GMT 2026

काठमाडौं – प्रस्तावित सवारी तथा यातायात ऐन, २०८३ मा राखिएका ट्राफिक जरिवानाका दर घटाउन तथा केही विवादित प्रावधान संशोधन गर्न माग गर्दै नेपाल यातायात स्वतन्त्र मजदुर संगठनले देशभरबाट पूर्वाधार विकास मन्त्रालयको ध्यानाकर्षण गराएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)