ठगीमा पर्नुभयो ? अब मोबाइलबाटै वैदेशिक रोजगार ठगीको उजुरी दर्ता गर्न सकिने
arthadabali.com · Tue Jul 21 11:07:35 GMT 2026

काठमाडौँ / के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिएको छ ? आफू ठगिएको थाहा पाएपछि उजुरीको कागजात बोकी वैदेशिक रोजगार विभागमा धाएको छ वा धाउनुबारे सोचेको छ ? यदि त्यसो हो भने अब उजुरीका लागि कार्यालय धाउनुपर्ने अवस्था छैन ।
सरकारले अनलाइनमार्फत नै उजुरी गर्ने व्यवस्था कार्यान्वयनमा ल्याएको छ । ‘उजुरी डोफे गभर्मेन्ट नेपाल’ नामक अनलाइन पोर्टलमार्फत अब घरमै बसेर ठगीसम्बन्धी उजुरी दिन सक्नेभएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)