कीर्तिपुरमा कारभित्र जलेका व्यक्तिको खुल्यो पहिचान
setopati.com · Tue Jul 21 11:07:36 GMT 2026

कीर्तिपुरमा जलेको व्यक्तिको परिचय खुलेको छ।
मंगलबार कीर्तिपुर नगरपालिका-१ मा बा ५ च ३०३८ नम्बरको कारभित्र जलेको व्यक्तिको परिचय खुलेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)