दुर्गा प्रसाईंको मेडिकल कलेजले चुक्ता गर्यो बैंकहरूको असार मसान्तसम्मको किस्ता, कति तिर्यो ?
clickmandu.com · Tue Jul 21 11:10:09 GMT 2026

काठमाडौं । अरुलाई ऋण नतिर्न उक्साउने व्यवसायी दुर्गा प्रसाईं आफैंले भने नियमित रुपमा बैंकहरूको साँवा ब्याज तिरेका छन् । प्रसाईंले झापाको ‘बी एण्ड सी’ मेडिकल कलेजको ऋण नियमित तिरेका हुन् ।
‘बी एण्ड सी’ मेडिकल कलेजले आर्थिक वर्ष २०८२/८३ को असार मसान्तसम्मको ऋण भुक्तानी गरेको बैंकहरुले जनाएका छन्। बी एण्ड सीले असारको विभिन्न मितिमा गरेर साढे १२ करोड रुपैयाँभन्दा बढी ऋण तिरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)