खुला प्रतिस्पर्धाबिनै नास्टमा किन गरियो उपकुलपतिको नियुक्ति ?
shilapatra.com · Tue Jul 21 11:08:33 GMT 2026

विभिन्न विश्वविद्यालयहरूमा खुला प्रतिस्पर्धामार्फत मेरिटोक्रेसीका आधारमा उपकुलपति नियुक्ति गर्दै आएको सरकारले नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) मा प्रतिस्पर्धाबिनै उपकुलपति नियुक्त गरेपछि चौतर्फी प्रश्न उठेको छ ।
सरकारले खुला प्रतिस्पर्धा नै नगरी प्रा.डा. जनार्दन लामिछानेलाई उपकुलपतिमा नियुक्त गरेपछि वैज्ञानिकहरूले पारदर्शिता, मेरिटोक्रेसी र संस्थागत स्वायत्ततामाथि प्रश्न गरेका गरिरहेका छन् । नास्टका कुलपतिसमेत रहेका प्रधानमन्त्री बालेन्द्र शाहले विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनको सिफारिसमा ३२ असारमा लामिछानेलाई उपकुलपतिमा नियुक्त गरेका थिए । विज्ञापन नै नखुलाई उनलाई उपकुलपतिमा नियुक्त गरेपछि मेरिटोक्रेसीको नारा व्यवहारमा नदेखिएको अलोचना भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)