प्रदेशमा कांग्रेससँग सत्ता सहकार्य टुटे प्रतिपक्षमा बस्छौं : एमाले नेता तामाङ
onlinekhabar.com · Tue Jul 21 11:12:50 GMT 2026

५ साउन, काठमाडौं । नेकपा एमालेका नेता शेरबहादुर तामाङले प्रदेश सरकारमा नेपाली कांग्रेससँगको सत्ता सहकार्य अन्त्य भएमा एमाले प्रतिपक्षमा बस्ने बताएका छन् ।
मंगलबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले एमाले नयाँ समीकरण खोजेर सरकारमा नजाने बताएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)