सरकारले इनिसेशन लिए पछि पुँजी बजारले गति लियो - तारा फूल्लेल
arthasansar.com

लगानीकर्ता तारा फुल्लेले पुँजी बजारका लागि इनिसेसन लिएका कारणले नेप्से बढेको बताएका छन् । नयाँ सरकार बनेपछि लगातार रुपमा घटेको बजार सरकारकै इनिशेसन पछि नै बढेको उनले बताएका हुन् ।
नयाँ सरकार बनेपछि ३०० भन्दा बढीको गिरावट आएको बजारमा अहिले सरकारले इनिसेसन लिएकाले बजार बढेको देखिएको उनको भनाइ छ । बजार सँधै भरी घट्ने पनि हुँदैन । अहिले सरकारले पनि इनिसेसन लिएकाले बजार केही मात्रामा बढेको हो,’ उनले भने ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasansar.com)