काठमाडौँको आकाशमा मनसुनी बादलको लुकामारी
ratopati.com · Tue Jul 21 11:36:41 GMT 2026

काठमाडौँ । केही दिनको निरन्तर वर्षापछि काठमाडौँको आकाश आज खुलेको छ।
देशभर मनसुनी वायुको प्रभाव रहिरहँदा काठमाडौँ उपत्यकाको आकाशमा मनसुनी बादलले लुकामारी खेलिरहेका छन्।