तनहुँमा यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते, चालकको अवस्था गम्भीर
khabarhub.com · Tue Jul 21 11:41:30 GMT 2026

गण्डकी – तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा आज यात्रुवाहक बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)