नेप्से परिसूचक सामान्य अंकले बढ्यो
khabarhub.com · Tue Jul 21 11:45:33 GMT 2026

काठमाडौं
– धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज सामान्य अंकले बढेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार परिसूचक ७.२५ अंकले बढेर दुई हजार ७२६.४९ मा पुगेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)