कीर्तिपुरमा कारभित्रै जलेका व्यक्तिको पहिचान खुल्यो
nepalviews.com · Tue Jul 21 11:43:28 GMT 2026

काठमाडौं । कीर्तिपुर नगरपालिका–१ ट्याङ्लाफाँटमा कारभित्र जलेर मृत्यु भएका व्यक्तिको पहिचान खुलेको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार मृत्यु हुने व्यक्ति बा ५ च ३०३८ नम्बरको कारका धनी सुरेशचन्द श्रेष्ठ हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)