कीर्तिपुरमा कारभित्रै जलेका व्यक्ति नरदेवी निवासी ७० वर्षीय सुरेशचन्द्र
khabarhub.com · Tue Jul 21 11:49:54 GMT 2026

काठमाडौं-
काठमाडौंको कीर्तिपुरमा कारभित्र जलेर ज्यान गुमाएका व्यक्तिको पहिचान खुलेको छ। कारको चालक सिटमै जलेर मृत्यु भएको अवस्थामा भेटिएका व्यक्ति सुरेशचन्द्र श्रेष्ठ रहेको पुष्टि भएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)