जहाज आक्रमणबारे भारतको रुससँग कडा विरोध
khabarhub.com · Tue Jul 21 11:48:07 GMT 2026

नयाँदिल्ली- युक्रेनको ओडेसा बन्दरगाहबाट प्रस्थान गरेको एक व्यावसायिक मालवाहक जहाजमा भएको रुसी क्षेप्यास्त्र आक्रमणमा चार भारतीय नागरिकको मृत्यु भएपछि भारतले मंगलबार रुससँग औपचारिक रूपमा कडा विरोध जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)