तनहुँमा बस दुर्घटना, १५ जना घाइते
lokaantar.com

तनहुँको व्यास नगरपालिका–७ स्थित कलेस्ती पुलमा बस दुर्घटना हुँदा १५ जना घाइते भएका छन् । घाइतेमध्ये चालकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय तनहुँका अनुसार दिउँसो ३ः१५ बजे कलेस्तीबाट दमौलीतर्फ आउँदै गरेको ग १ ख ६४६५ नम्बरको बस चालकले नियन्त्रण गुमाउँदा कलेस्ती खोलाको पुलमा ठोक्किएर दुर्घटना भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)