जनकपुरबाट प्रचण्डले भने- एमालेसँग सहकार्य अघि बढ्यो
nepalpress.com · Tue Jul 21 11:50:54 GMT 2026

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेसँग सहकार्यको प्रक्रिया औपचारिकरूपमा अघि बढेको बताएका छन् ।
जनकपुरधाम विमानस्थलमा नेपाल प्रेस सँग कुरा गर्दै संयोजक दाहालले पछिल्लो राजनीतिक घटनाक्रमले वाम शक्तिहरूबीच सहकार्यको वातावरण बनेको र एमालेसँगको सहकार्य अगाडि बढिसकेको बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)