देवेन्द्रराज पाण्डेको साधना स्वतन्त्रता र नागरिक आन्दोलनमा थियो : राष्ट्रपति पौडेल
nepalnews.com · Tue Jul 21 11:56:35 GMT 2026

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले नागरिक आन्दोलनका अगुवा देवेन्द्रराज पाण्डेको निधनमा दुःख व्यक्त गर्दै समवेदना सन्देश पठाएका छन्।
समवेदना सन्देशमा राष्ट्रपति पौडेलले पाण्डेको साधना स्वतन्त्रता, अधिकार र नागरिक आन्दोलनमा रहेको उल्लेख गरेका छन्। उनले नेपालमा लोकतन्त्र स्थापना र पुन:स्थापना तथा विभिन्न संघर्ष र आन्दोलनहरूमा नागरिक अगुवाका रूपमा पाण्डेले निर्वाह गरेको नेतृत्वदायी भूमिका स्मरणीय रहने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)