महाकालीमा पानीको बहाव बढ्यो, शारदा ब्यारेजमा सवारी सञ्चालनमा रोक
kendrabindu.com · Tue Jul 21 11:58:57 GMT 2026

कञ्चनपुर। शारदा ब्यारेजमा चारपाङ्गे सवारीसाधन आवतजावतमा रोक लगाइएको छ ।
महाकाली नदीमा पानीको बहाव बढेर सतर्कता तह पार गरेपछि शारदा ब्यारेजमा गाडीलाई आवातजावतमा निषेध गरिएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)