समाजमा हराउँदै गएको नैतिक अधिकार र पहिचानलाई पुनः स्थापित गर्नुपर्छ : गगन थापा
khabarhub.com · Tue Jul 21 11:58:39 GMT 2026

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले पार्टीले समाजमा आफ्नो हराउँदै गएको नैतिक अधिकार र पहिचानलाई पुनः स्थापित गर्नुपर्ने बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)