सुकुना मावि प्रकरण : निष्पक्ष छानबिन गर्न शिक्षक महासंघको माग,संगीत शिक्षक पनि पक्राउ
himalpress.com · Tue Jul 21 12:02:31 GMT 2026

काठमाडौँ- नेपाल शिक्षक महासंघ नगर समिति, सुनदर्हैँचाले सुनदर्हैँचा नगरपालिका-१० स्थित सुकुना माध्यमिक विद्यालयमा छात्रामाथि दुर्व्यवहार घटनाको सत्यतथ्य बाहिर ल्याउन निष्पक्ष र गहिरो अनुसन्धान गर्न सम्बन्धित निकायसँग माग गरेको छ।
महासंघले मंगलबार जारी गरेको विज्ञप्तिमा विभिन्न सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै घटनाको यथार्थ सत्यतथ्य बाहिर ल्याउन विद्यालय र अनुसन्धानमा संलग्न निकायसँग निष्पक्ष अनुसन्धानको माग गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (himalpress.com)