विवेक ओझाको 'मौन कोलाहल' बजारमा
setopati.com · Tue Jul 21 11:59:00 GMT 2026

मदन पुरस्कार विजेता लेखक विवेक ओझाको नयाँ कृति 'मौन कोलाहल' बजारमा आएको छ।
नौ वटा कथा समेटिएको यो कथा-संग्रहलाई सांग्रीला बुक्सले प्रकाशन गरेको हो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)