‘मेरो एक भनेकै तिमी हौ’ भन्दै गायक प्रताप दासले खोपाए मेस्सीको ट्याटू
kalakarmi.com · Tue Jul 21 12:01:58 GMT 2026

काठमाडौं– फिफा विश्वकप फुटबल–२०२६ को फिभर बिस्तारै ओर्लँदै छ । यद्यपि, गायक प्रताप दासलाई भने फिभर घट्ने होइन बढ्ने तिर पुगेको छ ।
त्यसैले त होला, विश्वकप फुटबल समाप्त भएको दुई दिन बितेपछि गायक प्रताप दासले आफ्नो गर्दनमा अर्जेन्टिनाको फुटबल टीमका कप्तान लियोनल मेस्सीको ट्याट्यु खोपाएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kalakarmi.com)