सातै प्रदेशका ऊर्जा मन्त्री र सचिवसँग मन्त्री श्रेष्ठको छलफल
kharibot.com · Tue Jul 21 12:00:00 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको दिगो विकासका लागि संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय, साझा स्वामित्व र परिणाममुखी सहकार्य आवश्यक रहेको बताएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)