प्रतिनिधिसभा बैठक सुरु
nepalnews.com · Sun Jun 28 05:52:21 GMT 2026

काठमाडौँ। प्रतिनिधिसभा बैठक सुरु भएको छ। सभाको आजको बैठकबाट बजेट आश्रित दुई विधेयक पारित गर्ने कार्यसूची छ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’लाई पारित गरियोस् भनी प्रस्ताव राख्ने छन्। त्यसअघि आर्थिक विधेयक २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुनेछ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)