प्राधिकरणका पूर्व महानिर्देशक प्रदीप अधिकारीविरुद्ध १ करोड ७१ लाख घुस र सम्पत्ति शुद्धीकरण मुद्दा
nepalviews.com · Tue Jul 21 12:10:09 GMT 2026

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) का तत्कालीन महानिर्देशक प्रदीप अधिकारीविरुद्ध घुस लिएको र सम्पत्ति शुद्धीकरण गरेको आरोपमा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको छ।
आयोगका अनुसार अधिकारीले प्राधिकरणका विभिन्न ठेक्काको स्वीकृति, रेखदेख तथा भुक्तानी प्रक्रियामा आफ्नो पदको दुरुपयोग गर्दै ठेक्का दिलाइदिने र सहजीकरण गरिदिएबापत गायत्री निर्माण सेवाका प्रमुख प्रेमप्रकाश ढकालबाट १ करोड ७१ लाख रुपैयाँ घुस लिएको अनुसन्धानबाट पुष्टि भएको दाबी गरिएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)