फोक्सवागन र जेएसडब्लु समूहबीच साझेदारीको तयारी, भारतमा नयाँ व्यावसायिक सहकार्यको सम्भावना
clickmandu.com · Tue Jul 21 12:04:41 GMT 2026

एजेन्सी । जर्मनीको कार निर्माता फोक्सवागन एजीले भारतको जेएसडब्लु समूहसँग उच्च स्तरको छलफल गरिरहेको छ ।
विश्वको तेस्रो ठूलो कार बजारमा आफ्नो व्यवसायलाई बलियो बनाउन र नयाँ पुँजी भित्र्याउन फोक्सवागनले साझेदार खोजिरहेको यस मामिलाका जानकारहरूले ब्लूमबर्गलाई बताएका छन् । दुवै पक्षहरू आगामी केही हप्ताभित्र सम्पन्न हुन सक्ने सम्भावित सम्झौताका लागि काम गरिरहेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)