नुहाउन गएकी बालिकाको खोलाले बगाएर मृत्यु
annapurnapost.com · Tue Jul 21 12:04:00 GMT 2026

सङ्खुवासभा : सभापोखरी गाउँपालिका–६ स्थित सभाखोलामा नुहाउने क्रममा खोलाले बगाउँदा एक बालिकाको मृत्यु भएको छ।
मंगलबार दिउँसो करिब २:४५ बजे नुहाउने क्रममा खोलाले बगाएर बेपत्ता भएकी सभापोखरी गाउँपालिका–३ निवासी १२ वर्षीया जानकी लिम्बू मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक धनबहादुर राजवंशीले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)