लुम्बिनीमा गुम्बा निर्माण सुरु, नेपाल-भूटान सम्बन्ध थप प्रगाढ हुने विश्वास
nagariknews.nagariknetwork.com · Sun Jun 28 05:40:16 GMT 2026

भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीमा भूटान सरकारले निर्माण गर्न लागेको भूटानी गुम्बाको औपचारिक रूपमा शिलान्यास गरिएको छ।
भूटानका गृहमन्त्री ल्योन्पे छिरिङ, भूटानका धर्मगुरु उप महासङ्घराजा दोर्जे लोपेन रिम्पोछे तथा नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडकराज पौडेल (गनेस)को उपस्थितिमा धार्मिक विधिअनुसार गुम्बा निर्माणको शुभारम्भ गरेका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)