अन्य नवीकरणीय ऊर्जालाई प्राथमिकता दिनुपर्छ : मन्त्री श्रेष्ठ
baahrakhari.com · Tue Jul 21 12:06:04 GMT 2026

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले जलवायु परिवर्तनको जोखिमलाई मध्यनजर गर्दै अन्य नवीकरणीय ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
मंगलबार सिंहदरबारमा बसेको ऊर्जा तथा जलस्रोत सम्बन्धी विषयगत समितिको बैठकमा मन्त्री श्रेष्ठले नेपालको मुख्य आधार जलविद्युत् भए पनि भावी जलवायु परिवर्तनका जोखिमहरूबाट जोगिन सौर्य ऊर्जाजस्ता अन्य नवीकरणीय ऊर्जालाई प्राथमिकता दिनुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)