प्रतिनिधिसभा बैठक सुरु, बजेट आश्रित विधेयक पारित गर्ने कार्यसूची
kendrabindu.com · Sun Jun 28 05:56:34 GMT 2026

काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । सभाको आजको बैठकबाट बजेट आश्रित दुई विधेयक पारित गर्ने कार्यसूची छ ।
बैठकमा अर्थमन्त्री डा स्वर्णिम वाग्लेले ‘आर्थिक विधेयक, २०८३’ र ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’लाई पारित गरियोस् भनी प्रस्ताव राख्नेछन् । त्यसअघि आर्थिक विधेयक २०८३ माथि प्राप्त संशोधनसहित छलफल हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)