संसद्मा एमालेले माग्यो विष्णु पौडेलको रिहाई
baahrakhari.com · Sun Jun 28 05:57:40 GMT 2026

काठमाडौं । एमाले सांसद पुष्प कँडेलले पार्टीका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णु पौडेलको रिहाई माग गरेका छन् । आइतबारको प्रतिनिधिसभा बैठकमा उनले यस्तो माग गरेका हुन् ।
“एकजना उहाँ प्रतिस्पर्धी र वर्तमान प्रधानमन्त्रीलाई गत निर्वाचनमा गाडी उपलब्ध गराउने व्यक्तिका पोलको आधारमा समातिएको भन्ने समाचारहरू आएका छन्,” उनले भने, “उहाँको गिरफ्तारी गत चैतमा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको प्रतिशोधी गिरफ्तारीको अर्को रूप हो ।”
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)