प्रदीप अधिकारीविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा
onlinekhabar.com · Tue Jul 21 12:10:58 GMT 2026

५ असार, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक प्रदीप अधिकारी विरुद्ध सम्पत्ति शुद्धीकरणको आरोपमा मुद्दा दायर गरेको छ ।
अख्तियारले अधिकारीमाथि एक करोड ७१ लाख रुपैयाँ बिगो मागदावी सहित सम्पत्ति शुद्धीकरण मुद्दा दायर गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)