निजी शिक्षा र स्वास्थ्यको कर हटाउनेबारे प्रधानमन्त्री र अर्थमन्त्रीबीच भएको थियो एक घन्टा छलफल
setopati.com · Tue Jul 21 12:11:00 GMT 2026

प्रधानमन्त्री बालेन शाहले निजी शिक्षा र स्वास्थ्यमा बजेटमार्फत् लगाएको ३ प्रतिशत समता कर नलिने घोषणा गरे।
प्रधानमन्त्री शाहले यो घोषणा आफ्ना सामाजिक सञ्जाल फेसबुकलगायतबाट पोस्ट गरेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)