पूर्वअर्थमन्त्री महतको भ्रष्टाचारको मुद्दा मुल्तबीमा राख्न अस्वीकार
clickmandu.com · Tue Jul 21 12:11:44 GMT 2026

काठमाडौं । पूर्वअर्थमन्त्री रामशरण महतको भ्रष्टाचारको मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले अस्वीकार गरेको छ । ६ पटक अर्थमन्त्री भइसकेका महत विरुद्ध पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै अख्तियार दूरूपयोग अनुन्धान आयोगले विशेष अदालतमा दायर गरेको मुद्दा मुलतबीमा राख्न अनुमति नहुने आदेश विशेष अदालतले गरेको छ
विशेष अदालतका न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र उमेश कोइरालाको संयुक्त इजलासले मुलतबीमा राख्न अस्वीकार गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (clickmandu.com)