‘संवैधानिक संकट आए मात्र प्रदेश सरकारमा नेकपा सहभागी हुन्छ’
nepalnews.com · Tue Jul 21 12:16:21 GMT 2026

काठमाडौँ। नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का नेता लेखनाथ दाहालले प्रदेश सरकारमा संवैधानिक संकट आउने अवस्था सिर्जना भए मात्रै आफ्नो पार्टी सरकारमा सहभागी हुने बताएका छन्।
काठमाडौँमा मंगलबार आयोजित कार्यक्रममा उनले प्रदेश सरकारमा संवैधानिक संकट आउने अवस्था सिर्जना भए वा आफ्नो उपस्थितिबिना सरकार नबन्ने परिस्थिति भए मात्र सहभागी हुने नीति रहेको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)