राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
ratopati.com · Tue Jul 21 12:16:25 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले वर्तमान राजनीति प्रतिशोधको भावनाबाट माथि उठ्नुपर्नेमा जोड दिँदै आफू छिट्टै नेपाली भूमिमा फर्किने बताएका छन्।
स्वास्थ्य उपचारका क्रममा हाल विदेशमा रहेका पूर्वप्रधानमन्त्री देउवाले बीपी स्मृति दिवसका अवसरमा एक वक्तव्य जारी गर्दै पछिल्लो समय मुलुकमा विकसित राजनीतिक घटनाक्रमप्रति गम्भीर चासो व्यक्त गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)