इरानको आक्रमणमा करिब एक सय अमेरिकी सैनिक घाइते
kharibot.com · Tue Jul 21 12:20:00 GMT 2026

काठमाडौँ । अमेरिकाले इरानका प्रतिआक्रमणमा आफ्ना करिब एक सय सैनिक घाइते भएको स्वीकार गरेको छ । अमेरिकी रक्षा मन्त्रालयका प्रवक्ता सिन पार्नेलले जुलाई ७ यता भएका आक्रमणमा १०० जना सैनिक घाइते भएको जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (kharibot.com)